Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गृह जिल्लामै गृहमन्त्री लेखकको पुत्ला जलाए

गृह जिल्लामै गृहमन्त्री लेखकको पुत्ला जलाए

  • काठमाडौं। नेपाल सरकारका गृहमन्त्री रमेश लेखकको पुत्ला जलाइएको छ । नेपाल कम्युनिस्ट (बहुमत) पार्टीको भातृ सङ्गठन क्रान्तिकारी युवा सङ्गठन नेपालका कार्यकर्ताले लेखकको गृह जिल्ला कञ्चनपुरको महेन्द्रनगरमा पुत्ला जलाएका हुन ।

    onlinepatrika
    Arghakhachi

    क्रान्तिकारी युवा सङ्गठन नेपालका कार्यकर्ताले झुट्टा मुद्दा खारेज गर,  नालायक प्रहरी प्रशासन मुर्दावाद, भ्रष्टाचारीहरूको  संरक्षक गृहमन्त्री रमेश लेखक राजीनामा दे, लगायतका नारा लगाउँदै पुत्ला जलाएका थिए ।

    AGNI GROUP

    क्रान्तिकारी युवा सङ्गठन नेपालका सुदूरपश्चिम संयोजक दीपेन्द्र ऐरीले २३ साउनमा काठमाडौँमा पत्रकार सम्मेलन गरी घर फर्किने क्रममा प्रहरीले पक्राउ गरेका पार्टीका सदस्य किशोर (अविनाश) कुवरलाई रिहाइका लागी सरकारलाई दबाब दिन गृहमन्त्री लेखकको पुत्ला जलाइ विरोध गरिएको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij