Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नक्कली भुटानी शरणार्थी प्रकरणः बेचन झाविरुद्ध मुद्दा दायर

नक्कली भुटानी शरणार्थी प्रकरणः बेचन झाविरुद्ध मुद्दा दायर

  • काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च तहका बिचौलिया बेचन झामाथि अनुसन्धान पूरा गरी मुद्दा दायर भएको छ। प्रहरी प्रतिवेदनका अनुसार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। 

    onlinepatrika
    Arghakhachi

    उनीविरुद्ध ठगी, लिखत किर्ते, संगठित र राज्यविरुद्धको अपराध कसुरमा मुद्दा दायर गरिएको छ।  गत १४ असारमा झालाई प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि यसमा संलग्न थप उच्च तहका व्यक्तिहरूको संलग्नता खुल्ने बताइए पनि त्यसमा प्रहरी असफल भयो। झाले प्रहरीमा इन्कारी बयान दिएका छन्। 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij