Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

जापानी प्रधानमन्त्री किसिदाको राजीनामा दिने घोषणा

जापानी प्रधानमन्त्री किसिदाको राजीनामा दिने घोषणा

  • काठमाडौं ।  जापानका प्रधानमन्त्री फुमिओ किसिदाले पदबाट राजीनामा दिने भएका छन्। उनले सत्तारुढ दल एलडीपी (लिबरल डेमोक्रेटिक पार्टी) को अध्यक्षमा पुनः निर्वाचित हुने चाहना पनि नराखेको बताएको बेलायती समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

    onlinepatrika
    Arghakhachi


    उनले बुधवार पत्रकार सम्मेलन गर्दै अर्को महिना प्रधानमन्त्रीबाट राजीनामा दिने घोषणा गरेका हुन्। महँगी बढेको र अनेकौं राजनीतिक काण्डहरुले सरकारप्रति जापानीहरुको बढ्दो वितृष्णा तथा असन्तोषका कारण किसिदाले प्रधानमन्त्रीबाट राजीनामा दिन लागेका हुन्।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij