Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

उपत्यकामा बिहानैदेखि चर्को घाम

उपत्यकामा बिहानैदेखि चर्को घाम

  • काठमाण्डौं । काठमाण्डौं उपत्यका र आसपासका ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । दिउँसो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    महाशाखाका अनुसार आज कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    AGNI GROUP

    साथै  बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई ठाउँमा धेरै पानी पर्ने सम्भावना छ । गएराति गुल्मी, म्याग्दी, बाग्लुङ, पर्वत, जाजरकोट, दैलेख र अछाममा ठूलो पानी परेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij