Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

ककनीका फोहोर प्रभावितहरुको स्वास्थ्य बीमा नवीकरण गर्न काठमाडौं महानगरलाई पत्र

ककनीका फोहोर प्रभावितहरुको स्वास्थ्य बीमा नवीकरण गर्न काठमाडौं महानगरलाई पत्र

  • काठमाडौं । फोहोर प्रभावितहरुको स्वास्थ्य बीमा नवीकरण गरिदिन ककनी गाउँपालिकाले काठमाडौं महानगरलाई पत्राचार गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    ककनी गाउँपालिकाभित्रका फोहोर प्रभावितहरुको स्वास्थ्य बीमा वार्षिक रुपमा नवीकरण गर्ने पूर्वसहमति अनुरुप नवीकरण गरिदिन आग्रह गर्दै पत्राचार गरेको हो ।

    AGNI GROUP

    ककनी गाउँपािलका अध्यक्ष सुमन तामाङ र प्रमुख प्रशासकीय अधिकृत खम्बाराज राईले काठमाडौं महानगरपालिकालाई बिहीबार पत्राचार गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij