Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

देउवाले मानव अधिकार विभागमा १० सदस्य मनोनीत गरे

देउवाले मानव अधिकार विभागमा १० सदस्य मनोनीत गरे

  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मानव अधिकार विभागमा १० जना मनोनयन गरेका छन् । पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागमा सदस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

    onlinepatrika
    Arghakhachi
    विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य धना खतिवडा प्रमुख रहेकी छन् ।

    को-को भए मनोनीत ?

    शर्मिला अधिकारी, झापा

    AGNI GROUP

    दुर्गाबहादुर सुवेदी, धनकुटा

    वासुदेव गिरी, लम्जुङ

    कृष्ण चौधरी, बारा

    रोहित पौडेल, काठमाडौं

    रामकृष्ण प्रजा, मकवानपुर

    माया बराल, कास्की

    मोहन परियार, रोल्पा

    चन्द्रप्रकाश अधिकारी, जाजरकोट

    पुष्पराज पाण्डे, कञ्चनपुर

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij