Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

ट्रम्प र मेलानियालाई आजीवन सुरक्षा दिइने

ट्रम्प र मेलानियालाई आजीवन सुरक्षा दिइने

  • काठमाडौं । अमेरिकाका निः वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पका चार जना छोराछोरीको सिक्योरिटी कभर ६ महिना बढेको छ ।

    images
    images
    images

    त्यस्तै उनीहरुका नजिकका चार महत्वपूर्ण अफिसरलाई पनि अब ६ महिना सीक्रेट सर्भिस दिइनेछ । त्यस्तै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र पत्नी मेलानियालाई आजीवन सुरक्षा मिल्ने बताइएको छ ।

    यो फैसला ट्रम्पले ह्वाइट हाउस छोड्न पहिले नै गरेका थिए वा बाइडेनले सत्ता सम्हालेपछि गरेका हुन् भन्ने बारेमा अहिलेसम्म केहि बताइएको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij