Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

स्ट्याण्डर्ड चार्टर्ड बैंकको सीईओमा राणा नियुक्त

स्ट्याण्डर्ड चार्टर्ड बैंकको सीईओमा राणा नियुक्त

  • काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोरख शमशेर राणा नियुक्त भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    राणालाई बैंक सञ्चालक समितिको बैठकले सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    AGNI GROUP

    यसअघि डेपुटी सीईओ रहेका राणालाई जनवरी १ देखि लागूहुनेगरि सीईओमा नियुक्त गरिएको बैंकले जनाएको छ । उनी स्ट्याण्डर्ड चार्टर्ड बैंकको पहिलो नेपाली सीईओ बनेका छन् ।

    रानासँग तीन दशकभन्दा बढी बैंकिङ अनुभव रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij