Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

चुनाब जितेपछि क्यानडाका प्रधानमन्त्री ट्रम्पप्रति आक्रामक

चुनाब जितेपछि क्यानडाका प्रधानमन्त्री ट्रम्पप्रति आक्रामक

  • काठमाडौं । क्यानडाको आम चुनावमा मार्क कार्नीको लिबरल पार्टीले जित हासिल गरेको छ । यो जितपछि कार्नीले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निशाना बनाए ।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री कार्नीले भने: “राष्ट्रपति ट्रम्पले हामीलाई तोड्न खोजिरहेका छन् ताकि अमेरिका हामीमाथि प्रभुत्व जमाउन सकोस् – त्यो कहिल्यै हुनेछैन ।”

    AGNI GROUP

    उनले भने, “अमेरिकासँगको हाम्रो पुरानो सम्बन्ध अब समाप्त भएको छ। हामीले अमेरिकी विश्वासघातको आघात पार गरिसकेका छौं, हामीले एकअर्काको ख्याल राख्नुपर्छ ।”

    ट्रम्पले क्यानडालाई व्यापार युद्धको धम्की निरन्तर दिइरहेका छन् र क्यानडालाई अमेरिकाको ५१ औं राज्य बनाउने कुरा पनि गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij