Logo

May 31 2025 | २०८२, जेठ १७ गते

May 31 2025 | २०८२, जेठ १७ गते

चलचित्रबाट राजनीति हुँदै रङ्गमञ्चतिर रेखा थापा

चलचित्रबाट राजनीति हुँदै रङ्गमञ्चतिर रेखा थापा

  • काठमाडौँ । अभिनेत्री रेखा थापाको रङ्गमञ्चमा इन्ट्री भएको छ । रेखाले नाटक ‘मीरा’ मार्फत रङ्गमञ्चमा इन्ट्री गर्न लागेकी हुन् ।

    images
    images
    images

    रेखाले रङ्गमञ्चमा आफ्नो इन्ट्रीबारे जानकारी दिँदै भनेकी छन्, ‘मेरो कलाकारिता जीवनमै पहिलो पटक म रङ्गमञ्चको स्टेज उक्लँदैछु, त्यसैले पनि मीरा मेरो लागि विशेष छ ।’

    images

    नाटक ‘मीरा’ फिल्म एकेडेमीको नाटकघर, कान्तिपुर थिएटर, गैह्रीधारामा हरेक दिन साँझ ५ः३० बजेदेखि प्रदर्शन हुने छ ।

    यो नाटकको प्रिमियर बिहीबार (जेठ १५) गते गरिने तय भएको भए पनि असहज राजनीतिक परिस्थितिका कारण स्थगित भएको थियो । अब नाटकको औपचारिक मञ्चन आगामी सोमबारदेखि सुरू हुने भएको छ । नाटक असार ७ गतेसम्म प्रस्तुत गरिने भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij