Aug 03 2025 | २०८२, साउन १८ गते
काठमाडौं । काठमाडौं महानगरपालिका-२४ मा अखाध्य दहि लस्सी बेच्नेलाई २५ हजार जरिवाना गरिएको छ । जकपुर दहि लस्सि भण्डारले अखाध्य पदार्थ बिक्री वितरण गरेको पाइएपछि भण्डारलाई महानगर प्रहरी बलले २५ हजार रुपैयाँ जरिवाना गरेको हो ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij