Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मन्त्रिपरिषद् बैठक जारी

मन्त्रिपरिषद् बैठक जारी

  • काठमाडौं । मन्त्रिपरिषद्को बैठक सिंहदरवारमा जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजेका लागि बोलाएको बैठक आधा घण्टा ढिलो गरी २:३० बजे सुरु भएको हो ।

    onlinepatrika
    Arghakhachi

    बैठक प्रधानमन्त्रीको आगामी स्पेन भ्रमणमा केन्द्रित रहने बताइएको छ । साथै, समसामयिक राजनीतिक, आर्थिक र प्रशासनिक विषयमा पनि छलफल हुने बताइएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij