Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आर्थिक विधेयक राष्ट्रिय सभाबाट बहुमतले पारित

आर्थिक विधेयक राष्ट्रिय सभाबाट बहुमतले पारित

  • काठमाडौं । राष्ट्रिय सभाको शुक्रबारको बैठकले आर्थिक विधेयक, २०८२ पारित गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभाको बैठकमा ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक, २०८२ लाई सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेपछि  बहुमतले उक्त प्रस्ताव पारित गरेको हो । 

    AGNI GROUP

    आर्थिक विधेयक राष्ट्रिय सभाबाट संशोधन बिना मूल रूपमै पारित भएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij