Logo

Jul 14 2025 | २०८२, असार ३० गते

Jul 14 2025 | २०८२, असार ३० गते

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

  • काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ ।  साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

    images
    images
    images

    बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

    images

    बैठकमा सरकारको दैनिक प्रशासनिक कामकारबाहीका साथसाथै समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij