Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एकाघरका दाजुभाई ब्राउनसुगरसहित पक्राउ

एकाघरका दाजुभाई ब्राउनसुगरसहित पक्राउ

  • काठमाडौं । प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–१३ डुम्मर गाउँका २१ वर्षीय पुष्कर घर्तीको साथबाट १ ग्राम ८ सय ६० मिलिग्राम र २७ वर्षीय कमल घर्तीको साथबाट ५ लागुऔषध ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    दाङका प्रहरीका प्रवक्ता डिएसपी चक्र बहादुर शाहका अनुसार पुष्करलाई पहिले पक्राउ गरेको प्रहरीले उनको बयानका आधारमा कमललाई पक्राउ गरेको हो । पुष्कर र कमल सहोदर दाजुभाई भएको प्रहरीले जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij