Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेनजी आन्दोलन र आगजनी

सिंहदरबारको मूल गेटमा आगो

सिंहदरबारको मूल गेटमा आगो

  • काठमाडौं । आक्रोशित प्रदर्शनकारीहरूले मंगलबार दिउँसो सिंहदरबारको मूल गेटमा आगो लगाएका छन् । उनीहरूले प्रदर्शनको क्रममा प्रमुख सरकारी कार्यालयमा आगजनी गर्ने कदम उठाएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    प्रदर्शनकारीहरूले सामाजिक असन्तुष्टि, भ्रष्टाचार, र राजनीतिक निर्णयप्रति विरोध जनाउँदै यस्तो कदम उठाएको स्थानीय प्रशासनले जनाएको छ । घटनास्थलमा प्रहरी बल तैनाथ गरिएको छ र थप नियन्त्रणका लागि कदम चालिरहेको छ ।

    AGNI GROUP

    अहिले सम्म कुनै पनि व्यक्ति घाइते वा पक्राउ परेको विवरण भने सार्वजनिक भएको छैन ।

    सिंहदरबारमा आगलागी (फोटो फिचर)

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij