Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पोखरा महानगरले असोज १ गतेदेखि आफ्नो सेवा सुचारु गर्ने

पोखरा महानगरले असोज १ गतेदेखि आफ्नो सेवा सुचारु गर्ने

  • काठमाडौँ । पोखरा महानगरपालिकाले असोज १ गतेदेखि आफ्नो सेवा सुचारु गर्ने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    जेनजी आन्दोलनका क्रममा महानगरको कार्यालय र विभिन्न वडा कार्यालयमा आजगनी भएपछि असोज १ गतेदेखि सेवा सुचारु हुने जनाएको छ ।

    AGNI GROUP

    महानगरले यसअघि असहज परिस्थितमा अनिश्चितकालका लागि स्वास्थ्य, दमकल फोहोरमैला, विपदबाहेकका सेवा बन्द गरेको थियो ।

    त्यस्तै महानगर क्षेत्र भित्रका विद्यालयहरुपनि असोज १ गते देखि नै नियमित संचालान हुने जानकारी दिएको छ ।  

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij