Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

घरभित्र लुकेर बस्ने नेताहरुलाई खादा लगाएर बिदा गरौँ- महेश बस्नेत

घरभित्र लुकेर बस्ने नेताहरुलाई खादा लगाएर बिदा गरौँ- महेश बस्नेत

  • काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले अहिले डराएर घरभित्र लुकेर बस्ने पार्टीका नेताहरुलाई खादा लगाएर बिदा गर्न प्रस्ताव गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    सामाजिक सञ्जालमा लेख्दै नेता बस्नेतले पार्टी र जनसंगठनका सबै नेताहरूका आँट र साहस नाप्न अहिलेको समय एक इन्डिकेटर हो भन्दै घरभित्र लुकेर बस्ने पार्टीका नेताहरुलाई खादा लगाएर बिदा गर्न प्रस्ताव गरेका हुन् ।

    AGNI GROUP

    उनले भनेका छन्-  

    पार्टी र जनसंगठनका सबै नेताहरूका आँट र साहस नाप्न अहिलेको समय एक इन्डिकेटर हो। अहिले डराएर घरभित्र लुकेर बस्ने सुदुरमुर्गहरूलाई क्रमश नेतृत्वबाट हटाएर खादा लगाइदिएर विदा गरौं। जटिलताबाट नयाँ नेतृत्व बन्छ तिनलाई स्थापित गरौं ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij