Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

बालेनप्रति हर्क साम्पाङको कटाक्ष- जति नै डाइभर्ट गर्न खोजे पनि नेपालीले 'विदेशी दलाल' भनेर चिनिसके !

बालेनप्रति हर्क साम्पाङको कटाक्ष- जति नै डाइभर्ट गर्न खोजे पनि नेपालीले 'विदेशी दलाल' भनेर चिनिसके !

  • काठमाडौँ । धरान उपमहानगरका मेयर हर्क साम्पाङले बालेन शाहप्रति कटाक्ष गर्न जारी राखेका छन् । पछिल्लो सामाजिक सञ्जाल पोष्टमा हर्क साम्पाङले बालेनलाई 'विदेशी दलाल' भनेका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनले बालेनले पछिल्लो समय सामाजिक सञ्जालमा लेखेका स्ट्याटसप्रति टिप्पणी गर्दै 'विदेशी दलाल' को स्ट्याटस बेमौसमी गीत मात्रै भएको उल्लेख गर्दै देशको अवस्था खरानी बनाएर घरी एम्बुलेन्स र घरी छात्रवृत्ति भनेको भन्दै अब जति नै डाइभर्ट गर्न खोजे पनि नेपालीले 'विदेशी दलाल' भनेर चिनिसकेको बताएका छन् ।

    AGNI GROUP

    उनले भनेका छन्- 

    'विदेशी दलालको स्ट्याटस बेमौसमी गीत मात्रै हो ! देशको वस्था खरानी बनाएर घरी एम्बुलेन्स रे, घरी छात्रवृत्ति रे, भो अब जति नै डाइभर्ट गर्न खोजे पनि नेपालीले चिनिसक्यो विदेशी दलाल भनेर !'

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij