Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

अख्तियारका प्रमुख राईसहित सबै आयुक्तको राजीनामाको माग गर्दै निवेदन दर्ता

अख्तियारका प्रमुख राईसहित सबै आयुक्तको राजीनामाको माग गर्दै निवेदन दर्ता

  • काठमाडौं । जेनजीको एक समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त प्रेमकुमार राईको राजीनामा माग गर्दै दबाब दिएको छ । 

    onlinepatrika
    Arghakhachi

    जेनजी मुभमेन्ट एलायन्सले मंगलबार प्रमुख आयुक्त राईसहित सबै आयुक्तलाई राजीनामा दिन दबाब दिदै अख्तियारको कार्यालय अगाडी पुगेर दबाब दिएको हो । एलायन्समा आबद्ध युवारूले काठमाडौंको टंगालस्थित अख्तियार मुख्यालय पुगेर राजीनामाको मागसहित निवेदन दर्ता गराएका छन् ।

    AGNI GROUP

    निवेदनमा उनीहरुले ७५ जना नेपाली नागरिकले कुशासन, भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्नका लागि दिएको सहादतलाई सम्मान गर्दै नैतिकताको आधारमा तपाईंलगायत सम्पूर्ण आयुक्तलाई तत्काल राजीनामा दिनका लागि आह्वानका साथै यस पत्रमार्फत दबाब दिन्छौँ भन्ने उल्लेख छ । सो को बोदार्थ प्रधानमन्त्रीको कार्यालय, गृहमन्त्री, अर्थमन्त्री र कानुनमन्त्रीलाई समेत दिइएको छ । 

    Genz1759815690.jpg
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij