Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना

लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना

  • काठमाडौं । सोलुखुम्बुको लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ ।

    onlinepatrika
    Arghakhachi

    उद्धारको लागि गएको हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटना भएको बताइएको छ । हेलिकप्टरमा यात्रु नरहेको र पाइलट विवेक खड्का सकुशल रहेका छन् ।

    AGNI GROUP

    दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij