Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

थापाथलीको सम्पदा क्षेत्रमा महानगरको डोजर

थापाथलीको सम्पदा क्षेत्रमा महानगरको डोजर

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सम्पदा क्षेत्रभित्र डोजर चलाएको छ । सउक्त क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएको ट्राफिक प्रहरी बिट भत्काइएको छ ।

    onlinepatrika
    Arghakhachi

    उक्त क्षेत्रबाट प्रहरी बिट हटाउन भन्दै हिजो मात्रै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई पत्रकार गरेको महानगरले आजै डोजर चलाएको हो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij