Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपाल राष्ट्र बैंकको प्रवक्तामा पौडेल

नेपाल राष्ट्र बैंकको प्रवक्तामा पौडेल

  • काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक(अधिकृत विशिष्ट श्रेणी) गुरुप्रसाद पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । 
    कात्तिक १९ गते देखि लागू हुने गरी उनलाई बैंकको प्रवक्ता तोकिएको हो ।

    onlinepatrika
    Arghakhachi

    वि.सं. २०५९ सालमा बैंक सेवामा प्रवेश गरेका पौडेलको बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण,विभागलगायतको कार्यानुभव रहेको छ ।

    AGNI GROUP

    हाल उनी मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij