Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गुण्डु पुगेर झाँक्री र श्रेष्ठले ओलीलाई भेटे

गुण्डु पुगेर झाँक्री र श्रेष्ठले ओलीलाई भेटे

  • काठमाडौं । तत्कालिन नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री र निवर्तमान प्रतिनिधिसभा सांसद किसान श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    बिहीबार भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेर झाँक्री र श्रेष्ठले ओलीसँग भेट गरेका हुन् ।

    AGNI GROUP

    एमाले नेता महेश बस्नेतका अनुसार उनीहरू एमालेमा फर्किने तयारी गरेका छन् । उनले एमालेले कात्तिक २४ गते राष्ट्रियसभा गृहमा 'घर फर्क' कार्यक्रम आयोजना गर्न लागेको बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij