Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

विभागको डाटा सेन्टरमा बत्ती निभेपछि देशभरका यातायातको सेवा रोकियो

विभागको डाटा सेन्टरमा बत्ती निभेपछि देशभरका यातायातको सेवा रोकियो

  • काठमाडौं । देशभर रहेका यातायात कार्यालयको सेवा अवरुद्ध भएको छ । यातायात व्यवस्था विभागको डाटा सेन्टरमा बिजुली अवरुद्ध हुँदा सेवा रोकिएको हो ।

    onlinepatrika
    Arghakhachi

    बत्ती निभेपछि इन्भर्टरबाट विद्युत आपूर्तिको व्यवस्था भएपनि त्यसले पनि काम नगरेको विभागले जनाएको छ ।

    AGNI GROUP

    विभागका आईटी डाइरेक्टर केशव खतिवडाले भने, ‘आन्दोलनपछि लाइन जानसाथ इन्भर्टरबाट लाइन जोडिने गरी सिस्टम सिस्टम बनाएको थियो । तर, लाइन गएपछि प्राविधिक बोलाएका छौँ ।’

    डाटा सेन्टरका बत्ती निभेसँगै देशभरका कार्यालयको सर्भर डाउन भएको उनले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij