Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । नेकपा एमालेलेल आफ्नो १३ औं महाधिवेशनका लागि हल बुक गरेको छ । एमालेले महाधिवेशन भृकुटीमण्डपमा गर्ने गरी हल बुक गरेको हो ।
एमालेले मंसिर २७ गतेदेखि २९ गतेसम्म ११ औँ महाधिवेशन गर्दै छ । यसअघि पोखरामा गर्ने तय भएको महाधिवेशन अन्तिम समयमा काठमाडौँ सारिएको थियो ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij