Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दाङबाट शैक्षिक भ्रमणमा पाल्पा आएको बस दुर्घटना

दाङबाट शैक्षिक भ्रमणमा पाल्पा आएको बस दुर्घटना

  • काठमाडौं । पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    दाङबाट शैक्षिक भ्रमणका लागि आएका विद्यार्थी सवार बस रानीमहल जाने बाटोमा आज बिहान दुर्घटना भएको हो ।

    AGNI GROUP

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार घाइतेहरुलाई तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुर्‍याइएको छ ।

    दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij