Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बैंकिङ प्रणालीबाट फेरि ९० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट फेरि ९० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

  • काठमाडौं । वित्तीय प्रणालीमा भएकाे अधिक तरलता व्यवस्थापनका लगि नेपाल राष्ट्र बैंकले आज ९० अर्ब निक्षेप तान्ने भएकाे छ । निक्षेप संकलन उपकरणको माध्यमबाट केन्द्रीय बैंकले ८४ दिनको लागि थप ९० अर्ब निक्षेप संकलन गर्न लागेको हो ।

    onlinepatrika
    Arghakhachi

    अनलाइन बिडिङ सिस्टममार्फत मंसिर २१ गते दिउँसो २ बजे बोलकबोल हुने निक्षेप संकलन आजै खरिद गरिने केन्द्रीय बैंकले जनाएको छ । निक्षेप संकलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी फागुन १७ गते हुनेछ ।

    AGNI GROUP

    निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij