Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

एमालेको पदाधिकारीमा को को बने उम्मेदवार ?

एमालेको पदाधिकारीमा को को बने उम्मेदवार ?

  • काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनको लागि आज उम्मेदवारी भएको छ । एमालेको नयाँ नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलनै बनाएर उम्मेदवारी दर्ता गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    एमालेको एघारौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने निर्वाचन कमिटीसमक्ष दर्ता भएका पदाधिकारीको प्रारम्भिक नामावली केन्द्रीय निर्वाचन आयोगले प्रकाशित गरेको हो ।

    AGNI GROUP

    जस अनुसार पदाधिकारीमा उम्मेदवारी दिएकाको उम्मेदवारको प्रारम्भिक सूची:

    अध्यक्ष- एक जना निर्वाचित हुने

    १- ईश्वर पोखरेल
    २- के पी शर्मा ओली

    उपाध्यक्ष- ५ जना निर्वाचित हुने 

    १- अरूण नेपाल
    २- गुरु प्रसाद बराल
    ३- गोकर्णराज विष्ट
    ४- टंक प्रसाद कार्की
    ५- परशुराम मेघी गुरुङ
    ६- पृथ्वी सुब्बा गुरुङ
    ७- भीम प्रसाद आचार्य
    ८- रघुजी पन्त
    ९- राम बहादुर थापा (बादल)
    १०- डा. विन्दा पाण्डे
    ११- विष्णुप्रसाद पौडेल

    महासचिव- एक जना निर्वाचित हुने

    १- शंकर पोखरेल
    २- सुरेन्द्र प्रसाद पाण्डे

    उपमहासचिव- ३ जना निर्वाचित हुने 

    १- आनन्द प्रसाद पोखरेल
    २- योगेश भट्टराई
    ३- रघुवीर महासेठ
    ४- राजेन्द्र प्रसाद गौतम
    ५- लेखराज भट्ट
    ६- विष्णु प्रसाद रिमाल
    ७- बैजनाथ चौधरी

    सचिव- ९ जना निर्वाचित हुने 

    १- अग्नि प्रसाद खरेल
    २- इन्द्रलाल सापकोटा
    ३- कर्ण बहादुर थापा
    ४- कृष्ण गोपाल श्रेष्ठ
    ५- खगराज अधिकारी
    ६ -गोकुल प्रसाद बास्कोटा
    ७- छविलाल विश्वकर्मा
    ८- ठाकुर प्रसाद गैरे
    ९- पद्माकुमारी अर्याल
    १०- पुरूषोत्तम पौडेल
    ११- पेम्बा लामा
    १२- भानुभक्त ढकाल
    १३- महेश बस्नेत
    १४- यामलाल कंडेल
    १५- रचना खड्का
    १६- राजन भट्टराई
    १७- लालबाबु पण्डित
    १८- विनोद प्रसाद ढकाल
    १९- शेरधन राई
    २०- हिक्मत कुमार कार्की

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij