Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

बीमा प्राधिकरणको सञ्चालकमा डा.पाण्डेय नियुक्त

बीमा प्राधिकरणको सञ्चालकमा डा.पाण्डेय नियुक्त

  • काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समिति सदस्य पदमा डा. गणेश प्रसाद पाण्डेय नियुक्त भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    सरकारका पूर्व सचिव पाण्डेयलाई मन्त्री परिषदको शुक्रबारको बैठकले सञ्चालक समिति सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको हाे । बीमा विज्ञको हैसियतमा नियुक्त गरिएका पाण्डेयको कार्यकाल ४ वर्षको हुनेछ।

    AGNI GROUP

    पाण्डेय, नेपाल सरकारको अवकाश प्राप्त सचिव हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij