Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाल प्रहरीले हाम्रो प्रहरी अभियान सुरु गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको आयोजनामा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको आतिथ्यमा आइतबार बसन्तपुरमा कार्यक्रम शुभारम्भ गरिएको हो ।
यो कार्यक्रम समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सुरुवात गरिएको हो । कार्यक्रममा समाजका विभिन्न क्षेत्रका अगुवाहरुको सहभागिता थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij