Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

वीरगन्ज महानगरले जारी गर्याे निषेधाज्ञा

वीरगन्ज महानगरले जारी गर्याे निषेधाज्ञा

  • काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रमुख जिल्ला अधिकारी भोला दाहालले जिल्ला सुरक्षा समितिको निर्णयानुसार आज दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म बीरगन्ज महानगरपालिकाका क्षेत्रका पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चौक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारि गरिएको जानकारी दिएका हुन् ।

    AGNI GROUP

    उनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३क० बमोजिम निषेधाज्ञाको आदेश जारी गरेको जानकारी दिएका छन् ।

    उक्त आदेशको उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई कानून बमोजिम कारवाही गरिने आदेशमा उल्लेख छ । वीरगन्जमा आइतबार अज्ञात व्यक्तिहरुले मस्जिद भत्काएको विषयमा प्रदर्शन भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij