Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

यी हुन् आगामी निर्वाचनमा जगेडामा रहेका ३६ जना मुख्य निर्वाचन र निर्वाचन अधिकृत (सूचीसहित)

यी हुन् आगामी निर्वाचनमा जगेडामा रहेका ३६ जना मुख्य निर्वाचन र निर्वाचन अधिकृत (सूचीसहित)

  • काठमाडौं । निर्वाचन आयोगले १६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाउँदा ३६ जनालाई भने जगेडामा राखेको छ ।

    onlinepatrika
    Arghakhachi

    मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा खटाइएका कर्मचारीलाई कुनै समस्या आएमा रिक्त हुने ठाउँमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाउनका लागि ३६ जनालाई जगेडामा राखेको हो ।

    AGNI GROUP

    जसमा २१ जिल्ला न्यायाधीश मुख्य निर्वाचन अधिकृत र १५ जना सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत न्याय सेवामा कार्यरत कर्मचारी रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij