Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गगन नेतृत्वको पदाधिकारी टोली निर्वाचन आयोगमा

गगन नेतृत्वको पदाधिकारी टोली निर्वाचन आयोगमा

  • काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा नेतृत्वको पदाधिकारी टोली निर्वाचन आयोग पुगेको छ । विशेष महाधिवेशनबाट नवनिर्वाचित टिमको अध्यावधिक गर्नदेखि हस्ताक्षर अध्यावधिक गर्ने लगायतका कामका लागि टोली आयोग पुगेको हो ।

    onlinepatrika
    Arghakhachi

    उक्त टोलीमा सभापति गगन थापासहित उपसभापतिहरु विश्वप्रकाश शर्मा, पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे लगायत सहमहामन्त्रीहरु रहेका छन् ।

    AGNI GROUP

    निर्वाचन आयोगमा पदाधिकारीसहित केन्द्रीय सदस्यहरुको टोली समेत रहेको छ ।

    आज बसेको केन्द्रीय समितिको पहिलो बैठकले निर्वाचन आयोगमा यसअघि बुझाइएको हस्ताक्षर अध्यावधिक गर्दै विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेसको नयाँ कार्यसमिति अध्यावधिवक गरिनेछ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij