Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रतिकुल बकपत्र गर्नेविरुद्ध विशेष अदालतमा मुद्दा

प्रतिकुल बकपत्र गर्नेविरुद्ध विशेष अदालतमा मुद्दा

  • काठमाडौं । महोत्तरीको बर्दिवास नगरपालिका– ६ क जिवराज पोखरेल उपर गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको बारे मुद्दा दायर भएको छ ।

    onlinepatrika
    Arghakhachi

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी प्रतिवादी राम बाबु महतो कोइरी भएको मुद्धामा पोखरेलले विशेष अदालतमा बकपत्र गर्दा बयान भन्दा फरक बकपत्र गरेको भन्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको जनाएको छ ।

    AGNI GROUP

    अख्तियारले कोइरीविरुद्ध २७ लाख २३ हजार अकुत सम्पत्ति आर्जन गरेको आरोपमा दायर गरेको मुद्धामा पोखरेलले प्रतिकुल बकपत्र गरेको उल्लेख गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij