Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कांग्रेस अनुशासन समितिको बैठक आह्वान

कांग्रेस अनुशासन समितिको बैठक आह्वान

  • काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आह्वान गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    आउँदो शुक्रबार अनुशासन समितिको बैठक बस्ने कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

    AGNI GROUP

    उक्त दिन दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने दुलालले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij