Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कांग्रेस अनुशासन समितिको बैठक बस्दै

कांग्रेस अनुशासन समितिको बैठक बस्दै

  • काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ ।

    onlinepatrika
    Arghakhachi

    कार्यबाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार शुक्रबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरि बैठक बोलाइएको छ ।

    AGNI GROUP

    कांग्रेसले गत माघ २६ गते कांग्रेसको केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय सदस्य धना खतिवडा र केन्द्रीय सदस्य सुवासकुमार पोखरेल रहेको केन्द्रीय अनुशासन समिति गठन गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij