Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सोलुखुम्बुमा हिमपात

सोलुखुम्बुमा हिमपात

  • काठमाडौँ । सोलुखुम्बुको तल्लो क्षेत्र पत्ताले तथा नाम्चे बजारभन्दा माथिका उच्च भू-भागमा आज हिमपात भएको छ । 

    onlinepatrika
    Arghakhachi

    मौसम बदलीसँगै दिउँसोदेखि सुरु भएको हिमपातले डाँडाकाँडा र बस्तीहरू सेताम्मे बनेका छन् । पत्ताले क्षेत्रमा हिउँ परेपछि आन्तरिक पर्यटकहरू हिउ खेल्न आकर्षित भएका छन् भने लामो प्रतीक्षापछि परेको हिमपातले हिउँदे बाली सप्रिने अपेक्षासहित कृषकहरू उत्साहित बनेका छन् । विशेषगरी आलु र जौ खेतीका लागि हिमपात लाभदायक मानिने गरिएको छ। 

    AGNI GROUP

    तापक्रम घटेसँगै जनजीवनमा असर परेको छ भने क्षेत्रमा हल्का हिमपात र चिसो हावा चलिरहेको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij