Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आजको लागि तय भएको कांग्रेस चुनावी सभा सारियो

आजको लागि तय भएको कांग्रेस चुनावी सभा सारियो

  • काठमाडौँ । नेपाली कांग्रेसको आजका लागि तय भएको चुनावी सभा भोलिका लागि सारिएको छ । प्रवक्ता देवराज चालिसेले भोलि रुपन्देही र पोखरामा चुनावी सभा हुने जानकारी दिए ।

    onlinepatrika
    Arghakhachi

    सुर्खेत र बाँके भने आजै चुनावी सभा हुने भएको छ । सभामा सभापति गगन कुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरू सहभागी हुने प्रवक्ता चालिसेले जानकारी दिए ।

    AGNI GROUP

    ती सभाहरुमा सम्बन्धित प्रदेश भित्रका प्रतिनिधि सभा निर्वाचन क्षेत्रका उम्मेदवार तथा स्थानीय नेताहरू पनि सहभागी हुने छन् । फागुन १७ गते काठमाण्डौंमा चुनावी सभा गर्ने कांग्रेसको तयारी रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij