Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । अवैध रूपमा लैजान लागेको नेपाली राहदानी ४८ थान सहित तारा चन्द चौधरीलाई पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरबाट खटिएको प्रहरी टोलीले निज भुटान एयरलाइन्सको उडान नं. द्यघ ठठघ द्वारा काठमाडौबाट दिल्ली जान लागेको अवस्थामा पक्राउ परेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको ह्याण्ड व्यागेज चेकिङ एरियाको X- ray Machine मा Screening गर्ने क्रममा उक्त झोला भित्र नेपाली राहदानी ४८ थान वाह्य मुलुकतर्फ लान लागेको अवस्थामा फेला परेको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij