Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बलात्कार आरोपमा एकजना पक्राउ

बलात्कार आरोपमा एकजना पक्राउ

  • इलाम । बलात्कार आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम नगपालिका–९ बस्ने ५० वर्षीय ज्ञानबहादुर चौहानलाई सोमबार पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    पीडित युवतीको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको टोलीले चौहानलाई पक्राउ गरेको हो । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij