Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मोरङ- ६ मा पछि परे काँग्रेस नेता डा. शेखर कोइराला

मोरङ- ६ मा पछि परे काँग्रेस नेता डा. शेखर कोइराला

  • काठमाडौँ । मोरङ- ६ मा नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला रास्वपाकी उम्मेदवार रुविना आचार्यसँग फराकिलो अन्तरले पछि परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    पछिल्लो अपडेट अनुसार रास्वपाकी आचार्यले ४६७९ मत प्राप्त गरेकी छन् भने काँग्रेसका कोइरालाले ९८६ मत प्राप्त गरेका छन् ।

    AGNI GROUP

    त्यस्तै श्रम संस्कृति पार्टीका मात्रिका पौडेलले ९२२ र एमालेका विनोद ढकालले ९१० मत प्राप्त गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij