Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

निर्वाचन २०८२

झापा पुगे बालेन

झापा पुगे बालेन

  • दमक । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं झापा–५ का उमेदवार बालेन्द्र शाह दमक पुगेका छन् । उनी शुक्रबार ९फागुन २२० बिराटनगर विमानस्थलमार्फत झापाको दमक पुगेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    अहिले झापा–५ को मतगणना जारी छ । पछिल्लो मत परिणामानुसार उनले ६ हजार ५५१ मत प्राप्त गरेका छन् ।

    AGNI GROUP

    उनलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक हजार ४२८ मतसहित पछ्याइरहेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij