Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आत्तिने र मात्तिने अवस्था छैन, जनताले दिएको आदेशलाई सम्मान छ- अर्जुननरसिंह केसी

  • काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले राजनीतिक दल र नेतृत्वका लागि चुनावमा हार-जीत, सरकार र प्रतिपक्ष तथा सदन र सडकको भूमिका स्वाभाविक प्रक्रिया भएको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    केसीले चुनावी परिणामलाई लोकतान्त्रिक पद्धतिको सौन्दर्य र विशेषताका रूपमा लिनुपर्ने बताउदै जनताले दिएको आदेशलाई सम्मान गर्दै लोकतन्त्र, राष्ट्रियता, सुशासन, विधिको शासन र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि बन्ने सरकारलाई सहयोग गर्नु सबैको दायित्व भएको बताएका छन् ।

    AGNI GROUP

    केसीले आगामी दिनमा राजनीतिक परिस्थिति अझ स्पष्ट रूपमा देखिने भन्दै आत्तिनुपर्ने मात्तिनु पर्ने अवस्था नभएको बताएका छन् ।

    काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले राजनीतिक दल र नेतृत्वका लागि चुनावमा हार-जीत, सरकार र प्रतिपक्ष तथा सदन र सडकको भूमिका स्वाभाविक प्रक्रिया भएको बताएका छन् ।

    केसीले चुनावी परिणामलाई लोकतान्त्रिक पद्धतिको सौन्दर्य र विशेषताका रूपमा लिनुपर्ने बताउदै जनताले दिएको आदेशलाई सम्मान गर्दै लोकतन्त्र, राष्ट्रियता, सुशासन, विधिको शासन र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि बन्ने सरकारलाई सहयोग गर्नु सबैको दायित्व भएको बताएका छन् ।

    केसीले आगामी दिनमा राजनीतिक परिस्थिति अझ स्पष्ट रूपमा देखिने भन्दै आत्तिनुपर्ने मात्तिनु पर्ने अवस्था नभएको बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij