Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

निर्वाचन २०८२

सोलुखुम्बुबाट काँग्रेसका कार्की विजयी

सोलुखुम्बुबाट काँग्रेसका कार्की विजयी

  • काठमाडौँ । सोलुखुम्बुबाट नेपाली काँग्रेसका प्रकाश सिंह कार्की विजयी भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    कार्कीले १३ हजार १६६ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी नेकपाका अशिम राईले ९ हजार ४१४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी कल्पना राईले ८ हजार २२८ मत प्राप्त गरेकी छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij