Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

ललितपुरको कुसुन्तीमा चितुवा पस्यो

ललितपुरको कुसुन्तीमा चितुवा पस्यो

सदर चिडियाखानाको प्राविधिक टोलीले उद्धार गरेको हो ।

  • ललितपुर । ललितपुरको कुसुन्ती हाइटबाट एक चितुवाको उद्धार गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    मंगलबार बिहानै कुसुन्ती हाइटमा रहेको माछापुच्छ्रे स्कूलको हाताभित्र चितुवा देखिएपछि सदर चिडियाखानाको प्राविधिक टोलीले उद्धार गरेको हो ।

    AGNI GROUP

    सातदोबाटो प्रहरी, जिल्ला वन कार्यालय ललितपुर, ललितपुर महानगरका नगर प्रहरीको टोलीको संयुक्त प्रयासबाट चिडियाखानाको प्राविधिक टोलीले चितुवाको उद्धार गरेको ललितपुर महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए ।

    चितुवाको उद्धारपछि उपचारका लागि चिडियाखानाको वन्यजन्तु अस्पतालमा राखिएको सदर चिडियाखानाले जनाएको छ ।

    ललितपुरबाट चितुवाको उद्धार

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij