Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मन्त्रिपरिषद् बैठक सुरु

मन्त्रिपरिषद् बैठक सुरु

  • काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठक केही बेरअघिबाट सुरु भएको हो।

    onlinepatrika
    Arghakhachi

    बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बालेन नेतृत्वको सरकार गठन भएपछि आज दोस्रो पटक मन्त्रिपरिषद्को बैठक बसेको हो।

    AGNI GROUP

    यसअघि बसेको पहिलो बैठकले शासकीय सुधारको एक सय निर्णय गर्नुको साथै जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

    आजको बैठकले पनि केही महत्त्वपूर्ण निर्णय गर्नसक्ने जनाइएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij