Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानमन्त्री कार्यालयको पुन:निर्माण सुरू

प्रधानमन्त्री कार्यालयको पुन:निर्माण सुरू

  • काठमाडौं । गत २३ र २४ भदौको जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोड गरिएको सिंहदरबारको पूर्व भागको पुनर्निर्माण कार्य सुरु गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको सो भागमा रङरोगन गर्ने, झ्याल ढोका परिवर्तन गर्ने, एसी जडान गर्ने काम भइरहेको छ ।

    AGNI GROUP

    क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ अन्तर्गत हाल क्षति भएका विभिन्न संरचना पुनर्निर्माण कार्य सुरु गरिसकेको छ ।

    आन्दोलनका क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय क्षति भएसँगै हाल प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयको नवनिर्मित भवनमा बस्दै आएको छ ।

    office-of-prime-minister-and-minister-council-_renovation_-469_0VnkvTRmUB.jpg
    undefined
    office-of-prime-minister-and-minister-council-_renovation_-467_UkCfMg2eVS.jpg
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij