Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

प्रि ओपन सेसन अपडेट: करिब साढे दुई अंक घट्यो नेप्से

प्रि ओपन सेसन अपडेट: करिब साढे दुई अंक घट्यो नेप्से

  • काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक घटेर बन्द भएको छ।

    onlinepatrika
    Arghakhachi

    अघिल्लो कारोबार दिन अर्थात सोमबार २७.८५ अंक बढेर २७८६.३५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.२३ अंक घटेर २७८४.११ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.५६ अंक घटेको छ।

    AGNI GROUP

    मंगलबार प्रि ओपन सेसनमा ४५ स्टकको ७० पटकको कारोबारमा ५१ लाख ४८ हजार ८२ रुपैयाँबराबरको १४ हजार ४० कित्ता शेयर खरिदबिक्री भएको छ।

    जसमध्ये १७ स्टकको मूल्य बढेको छ भने २५ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij