Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सरकारले बालबालिकामा हुने क्यान्सर रोगको सरकारी अस्पतालमा निस्शुल्क उपचारको व्यवस्था गर्ने जनाएको छ।
आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले क्यान्सर रोग लागेका बालबालिकाहरूको सरकारी अस्पतालमा नि-शुल्क उपचारको व्यवस्था गर्ने जनाएका हुन्।
उनले मधेश प्रदेशमा मृगौला रोग उपचार केन्द्र र ट्रमा सेन्टर निर्माण सुरू गरिने बताए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij